जनकपुर बोल्ट्सलाई फेमस स्टिलको साथ

८ कात्तिक, काठमाडौ् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र फेमस स्टिल एन्ड होम अप्लायन्सबीच प्रायोजन सम्झौता भएको छ। फेमस स्टिल लगातार दोस्रो सिजन जनकपुरसँग जोडिएको हो। आइतबार आयोजित कार्यक्रममा जनकपुर बोल्ट्सका …