वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हंगेरीको बुडापेस्टमा हुन लागेको निर्धारित शिखर बैठक रद्द गरेका छन्। उनले अहिलेको चरणमा वार्ताले अपेक्षित नतिजा नदिने विश्वाससहित भेट रद्द गरेका हुन्। मस्कोले यसबारे अहिलेसम्म प्रतिक्रिया दिएको छैन। बुधबार ह्वाइट हाउसभित्र नाटोका महासचिव मार्क रुटेसँगको भेटका क्रममा ट्रम्पले उक्त घोषणा गरेका हुन्। उनले भने, ‘यो बैठक […]