जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार देशका पूर्वी र मध्य क्षेत्रका जिल्लामा सक्रिय मौसमी प्रणालीका कारण आगामी तीन दिनसम्म भारी वर्षा र सम्भावित विपद्को जोखिम रहेको भन्दै गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोशी, मधेश र बागमती प्रदेशका केही […]