बनाउँछिन् माटोका टप र झुम्का, भन्छिन्– कुनै डिजाइन त जति बनाए पनि पुग्दैन

डिजाइनकै कारण आफ्नो उत्पादन बजारले निकै रूचाएको उनी बताउँछिन्।