काठमाडौं। नेकपा एमालेले प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ। एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले भक्तपुरको गुन्डुमा बिहीबार आफ्ना नेता-कार्यकर्तासँग यस्तो बताएका हुन्। ओलीले देशलाई छाडातन्त्रमा चलाउन कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर पनि गरे। देशलाई छाडातन्त्रमा चलाउन हैसियत नभएको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गर्यो : […]