एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि मैदान (तस्बिरहरू)

काठमाडौं – सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि त्रिवि क्रिकेट मैदान सिंगारिएको छ । नेपालमै पहिलो पटक फ्लडलाइटसहित तयार भएको त्रिवि मैदानमा एनपीएलको दोस्रो सिजन सञ्चालन हुन लागेको हो । सोमबार उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी