अमेरिकाले यी १९ देशका नागरिकहरूले पाएको ग्रीनकार्ड पुनरवलोकन गर्ने

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सुरक्षाको दृष्टीले संवेदनशील मानिएका १९ देशका सबै नागरिकहरुलाई दिइएको ग्रीन कार्ड पुनः कडाइका साथ जाँच गर्न लागेको हो।