मुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले विपद् जोखिमको कारण सुरक्षाका लागि प्रवेशाज्ञा (परमिट) दिन बन्द गरेको छ । एक्याप प्रधान कार्यालय पोखराले मौसममा सुधार नआएसम्म सो निर्णय लागू हुने उल्लेख गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिमाली तथा उच्चपहाडी क्षेत्रको भ्रमण गर्न जाने पर्यटकका लागि वर्षा र हिमपातले जोखिम निम्तन सक्ने उल्लेख […]