काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं केन्द्रीय सदस्य भीम रावलले वर्तमान बालेन शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले मुलुकको स्थापित मूल्य-मान्यता, कूटनीतिक मर्यादा र राष्ट्रिय स्वाधीनतामाथि आँच पुर्याउने काम गरिरहेको आरोप लगाएका छन् ।रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले सरकारका पछिल्ला कदम र कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त […]