काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा गएका छन्। २०७८ असोज १४ गते सचिवमा बढुवा भएका सिग्देल करिब पाँच वर्ष विशिष्ट श्रेणीको जिम्मेवारी सम्हालेर निजामती सेवाबाट अवकाश भएका हुन्। मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित मन्त्रालयका कर्मचारीहरूले सिग्देललाई बिदाइ गरेका छन्। सिग्देलले २०५५ वैशाख १५ गते सिँचाइ विभागअन्तर्गत इन्जिनियर पदबाट […]