सम्यक् महादान आयोजना गर्न सचिवालय स्थापना

काठमाडौं – राष्ट्रिय सभा गृहमा आज ‘सम्यक् महादान मूल समारोह समिति’को सचिवालय स्थापना भएको छ। महादान कार्यक्रम आयोजना गर्न आवश्यक सबै प्रकारका प्रशासनिक प्रक्रिया तथा तयारी गर्ने, कार्यान्वयन समिति र क्षेत्रगत उपसमितिका काममा सहजीकरण गर्ने तथा सरोकारवाला र साझेदारसँग समन्वय गर्ने काम सचिवालयले गर्नेछ। ‘नेपाल मण्डलमा सम्यक् महादान दुई प्रकारले गर्ने गरिएको पाइन्छ। एउटा जसलाई […]