अमेरिकामा उच्चस्तरीय भेटघाटमा अर्थमन्त्री, विश्व बैंक र आईएमएफका अधिकारीसँग छलफल
२८ असोज, काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिकाको वासिङटन डीसी पुगेका अर्थमन्त्री रामेश्वर खनाल उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । उनले मंगलबार विश्व बैंक समूहका प्रबन्ध निर्देशक आन्ना बेजर्डे …