हिन्दुवादी मोर्चाको माग १५ बाट १३ बुँदामा झर्‍यो, सरकारसँग सहमति भएको कि वार्ता मात्रै ?

सरकारसँगको वार्ताका क्रममा संयुक्त हिन्दु मोर्चाले प्रारम्भमा पेश गरेको १५ बुँदे मागपत्रलाई संशोधन गर्दै १३ बुँदामा सीमित गरेको छ। संशोधित मागपत्रमा प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन संयोजक मो. आसिम शाहको राजीनामा माग र मुस्लिम आयोग खारेज गर्ने माग हटाइएको देखिएको छ। जनकपुरमा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको वार्तापछि सार्वजनिक भएको १३ बुँदे […]