मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याएको आरोपमा एक जना पक्राउ

उदयपुर। उदयपुरमा मलद्वारमा प्रतिबन्धित लागुऔषधजस्तो देखिने पदार्थ लुकाएर ल्याएको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका–४ लालबजारस्थित यात्रुवाहक बसबाट बेलका नगरपालिका–५ घुम्ने निवासी ३० वर्षीय प्रदीप बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बिहीबार साँझ करिब ६ः३० बजे बसमा सवार बस्नेतमाथि प्रतिबन्धित वस्तु लुकाएर ल्याएको आशंका भएपछि इलाका प्रहरी कार्यालय रामपुर […]