हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको भिड (तस्वीरहरू)

तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरसहित विभिन्न शिवालयमा बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि श्रद्धालुहरूको उल्लेख्य भिड लागेको छ ।