नेताको व्यक्तित्वले पार्टीलाई कुल्चिन थाल्यो, एमालेमा यो प्रवृत्ति रोक्नुपर्छ: उपाध्यक्ष पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले पार्टीभित्र संस्थागत पद्धतिभन्दा व्यक्तिको व्यक्तित्व हाबी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।