गुन्डुमा बसेर ओलीले केन्द्रीय सदस्यलाई भन्न थाले– म सूची बनाउँछु, भोट त्यहीँ हाल्नू

'म सूची बनाउँछु, सबैले त्यही सूचीमा मत हाल्ने हो। मलाई मात्र होइन, सबैलाई हाल्ने हो।'