किरातीलाई बेलायतको नेपाली प्रतिष्ठानद्वारा विशिष्ट प्रतिभा सम्मान

सुनसरी–  नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यो बर्षको ‘विशिष्ट प्रतिभा सम्मान’ अग्रज श्रष्टा कवि जसराज किरातीलाई दिने घोषणा गरेको छ । यसैगरी संस्थाले दिँदै आएको ‘प्रतिभा पुरस्कार’ युवा पत्रकार तथा लेखक विजेता कर्ण चौधरीलाई प्रदान गर्ने पनि घोषणा गरेको छ । नेपाली प्रतिभा प्रतिष्ठानको कार्यसमितिको बैठकपछि शनिबार सार्वजनिक गरिएको विज्ञप्तीअनुसार  यो बर्षको विशिष्ट प्रतिभा सम्मान नगद […]