सन् २०२७ को एकदिवसीय विश्वकपको मुख्य छनोटमा पुग्ने लक्ष्यसहित नेपालले घरेलु मैदानमै प्लेअफ खेल्ने अवसर पाएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमा आयोजना हुनेछ। आठ टोली सहभागी हुने प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोली मुख्य विश्वकप छनोटका लागि योग्य हुनेछन्। त्यसैले […]