गाजामा स्वास्थ्य संकट आउने पुस्तासम्म जारी रहने डब्ल्यूएचओ प्रमुखको दाबी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस गेब्रेयससले गाजा पट्टीमा जारी स्वास्थ्य संकट 'आउँदो पुस्तासम्म' रहन सक्ने चेतावनी दिएका छन्।