दसैंमा पनि रोकिएन रोजगारीका लागि विदेशिने युवाको लर्को

५ कात्तिक, काठमाडौं  । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ। दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य …