तनहुँमा बलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बलेरो जिप दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएका छन् । बुधबार दिउँसो दुलेगौडाबाट स्याङ्जाको चिसापानीतर्फ जाँदै गरेको ग १ ज ७४१० नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटना हुँदा जिपमा चालकसहित सात जना सवार थिए । तीमध्ये छ जना घाइते भएका […]