मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठुलो प्रतिगमन’ हो : डाेनाल्ड ट्रम्प

काठमाडाैँ । यो बर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार बताएका छन्। उनले निर्वाचनमा भएको ठुलो हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका छन्। डेमोक्र्याटहरूले गत मङ्गलबारको मध्यावधिमा कंग्रेसका दुवै सदनहरू कब्जा गरे जसले ट्रम्पको रिपब्लिकन पार्टीलाई दशकौँदेखि प्रभुत्व जमाएका राज्यहरूमा ऐतिहासिक क्षति पुर्‍याएकाे छ। ट्रुथ […]