विद्युतीय सवारी साधनका पारखी धिरेन मान श्रेष्ठले बजाज चेतक ईभी (Chetak EV) मा नेपालको उच्च हिमाली क्षेत्रसम्मको एक ऐतिहासिक यात्रा सम्पन्न गरेका छन्। उनले काठमाडौँबाट लोमान्थाङ हुँदै अपर मुस्ताङको कोरला सीमा (४,६६० मिटर) सम्म चेतक ईभीमा सफलतापूर्वक यात्रा गरे। यो यात्राले बजाज चेतक ईभीको विश्वसनीयता, शक्ति र प्रदर्शन क्षमताको प्रत्यक्ष प्रमाण प्रस्तुत गरेको छ। “मैले […]