सञ्चारमन्त्री खरेलको पहिलो निर्णय पूरा : उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ।