साउदी अरबको सुरक्षा संकट : नेपाल र भारतका एयरलाइन्सका उडान स्थगन अवधि लम्बियो
१३ मंसिर, काठमाडौं । साउदी अरबको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपालसहित विभिन्न देशका एयरलाइन्सले साउदी अरबका गन्तव्यमा हुने उडान स्थगित तथा रद्द गर्ने क्रम जारी राखेका छन् ।
यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल तथा पूर्वाधारलाई लक्षित …