तरकारीखेतीमा रमाउँदै ६४ वर्षीय चौधरी, वार्षिक १० लाख आम्दानी

युक्ति मात्र हैन उनकी लयमा हिँडिरहेका छन् छोराबुहारी र श्रीमती पनि। परिवारको लय मिलेपछि व्यवसायमा पनि त्यसरी नै सफलता मिलिरहेको छ।