मृत अवस्थामा भेटिए पत्रकार दीपेन्द्र खनियाँ

काठमाडौं- पत्रकार दीपेन्द्र खनियाँ घरैमा मृत अवस्थामा भेटिएका छन्। काठमाडौँको थापागाउँ बानेश्वर हाइटस्थित रेडियो अडियोको स्टेशन रहेको घरमै उनी आइतबार मृत फेला परेका हुन्। जिल्ला प्रहरी काठमाडौँ प्रहरी प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले खनियाँ मृत अवस्थामा भेटिएको पुष्टि गरेका छन् । ’उहाँ रेडियो रहेको घरैमा झुन्डिएको अवस्थामा मृत भेटिनु भएको जानकारी आएको थियो’, उनले भने, ’प्रहरीले […]