भेनेजुएलाका राष्ट्रपति मदुरोसँग सिधै कुरा गर्न ट्रम्प इच्छुक

पछिल्लो समय ट्रम्पले भेनेजुएलामा कारबाही गर्ने धम्की दिएपछि मदुरोले आफ्नो सुरक्षा व्यवस्था कडा पारेका छन्।