गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित

काठमाडौं । त्रिशूली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएकाे छ । उत्खनन सुरु भएको १७ औँ दिनमा स्थगित गर्ने निर्णय प्रहरीले जानकारी दिएकाे छ । बसको केही भाग पानीबाट निकालिएको र बाँकी भाग निकाल्न समस्या भएपछि काम रोक्ने निर्णय गरिएको बताइएकाे छ । गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि […]