काठमाडौं – चलचित्र पत्रकार दिनेश सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि चाबहिलस्थित चलचित्र विकास बोर्डका राखिने भएको छ । चलचित्र पत्रकार संघ नेपालका सचिव रघुनाथ सापकोटाका अनुसार सिटौलाको पार्थिव शरीर ग्रान्डी अस्पतालबाट निकालेर बोर्डमा लगिनेछ । आइतबार साढे २ देखि ३ बजेसम्म त्यहाँ राखेर शव अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइने उनले बताए । सिटौलालाई आइतबार १२ […]