रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् । आयोगले लेखकलाई शुक्रबार बयान दिन आउनू भन्दै मंगलबार पत्र पठाएको थियो। यसअघि नै पत्र पाएका लेखकले भोलि सोमबार बिहान ११ बजे बयान दिन जाने तयारी […]