अमेरिका आएर स्वास्थ्य लगायत सरकारी सुविधा लिन सक्नेको भिजिटर भिसा समेत अस्वीकार गर्न निर्देशन

अमेरिका आएर स्वास्थ्य, खाद्य, आवास लगायतका सरकारी सुविधा लिन सक्नेको भिजिटर भिसा समेत अस्वीकार गर्न अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरूलाई निर्देशन दिइएको छ । विदेश मन्त्रालयले सोमबार विश्वभरका अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरूलाई पठाएको केबलमा भिजिटर लगायतका गैर आप्रवासी भिसा आवेदकहरूमाथि थप कडाइ गर्न निर्देशन दिएको हो । यो ७५ देशको आप्रवासी भिसा स्थगनको निर्देशनभन्दा […]