जनकपुरधाम । नेकपा एमालेबाट मधेश प्रदेश सभाका चार प्रदेश सांसदले प्रतिनिधि सभा चुनाव लड्ने भएका छन् । जसमा दुईजना मधेशका पूर्वमुख्यमन्त्री र एकजना पूर्वसभामुख हेका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट जनमतका प्रदेश सांसदसमेत रहेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमालेले उम्मेदवार बनाउने निर्णय गरेको छ । धनुषा क्षेत्रनम्बर १ बाट मधेश प्रदेशका निवर्तमान सभामुख […]