एमालेले संखुवासभामा दियो पूर्वराजदूत डा. अर्जुन कार्कीलाई टिकट

४ पुस, काठमाडौं । नेकपा (एमाले) ले संखुवासभा जिल्लाबाट अमेरिकाका लागि पूर्वराजदूत डा. अर्जुन कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि उक्त क्षेत्रमा राजेन्द्र गौतमले टिकट पाउँदै आएका थिए । गौतमले २०७४ को चुनावमा जितेका थिए …