संसद्‌मा महिला ककस बनाउन सकस

३१ असार, काठमाडौं । प्रतिनिधिसभाले चालु कार्यकालको ३१ महिना गुजार्दा समेत संसद्‌मा महिला ककस (कुनै निश्चित उद्देश्यका लागि संगठित हुने संयन्त्र) गठन गर्न सकेको छैन । प्रतिनिधिसभा नियमावलीको नियम २५७ मा महिला समन्वय समितिसम्बन्धी व्यवस्था छ …