जेल फर्किए रवि लामिछाने

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका रास्वपाका सभापति रवि लामिछाने कारागार फर्किएका छन् ।