पोर्चुगलमा नेपालीहरूको आवास अनुमति पत्र खारेज

नेपालमा भएको दुई दिने जेन–जी आन्दोलनको मौका छोपेर ठूलो संख्यामा कैदी बाहिर निस्केपछि नेपालमाथि विभिन्न देशहरूले रोक लगाउन थालेका छन्।