माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता एमालेमा प्रवेश गरेका छन् । आइतबार गौतमसहित नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला तथा प्रदेशस्तरीय नेताहरू एमालेमा प्रवेश गरेका हुन् । उनीहरूलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा बादलसहितले स्वागत गरे। एमालेका युवा नेता तथा बागमती प्रदेश कमिटीका निवर्तमान सदस्य […]