रास्वपाको कर्णाली अधिवेशनमा प्यानलगत मत मागिएपछि उम्मेदवारले गरे विरोध

२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली अधिवेशनमाा प्यानलगत मत मागेको नमूना मतपत्र वितरण गरिएपछि सभापतिका प्रतिस्पर्धीले आपत्ति जनाएका छन् । सुर्खेतको विरेन्द्रनगरमा तीन दिन देखि जारी पहिलो अधिवेशनमा सभापतिका उम्मेदवार मदनबहादुर खड्काले आफ्नो …