दुबई जानेको पासपोर्टमा काम गर्न प्रतिबन्ध लेख्ने २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयो

७ वैशाख, काठमाडौं । भिजिट भिसामा दुबई जाने यात्रुको पासपोर्टमा काम गर्न प्रतिबन्ध लेख्ने दुई अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार दुई अध्यागमन अधिकृतलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनको जिम्मेवारीबाट हटाइएको …