पुर्ख्यौली गाउँ फर्किने लहरले बढायो मुगामा चहलपहल

८ वैशाख, धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–८ मा रहेको मुगा गाउँ कुनै समय पूर्वी पहाडकै एक चहलपहलपूर्ण बस्ती थियो । पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको गाउँका रूपमा चिनिने मुगामा उनका वंशका आकर्षक, कलात्मक र ठूला …