काठमाडौं- टस जितेर यूएईविरुद्ध फिल्डिङ गरिरहेको नेपालले कसिलो बलिङ गरिरहेको छ । ताजा अवस्थामा दश ओभरको खेल सकिँदासम्म यूएईले ६ विकेट गुमाउँदै केबल ६१ रन बनाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा नेपालका हेमन्त धामीले दुई विकेट लिएका छन् । त्यसैगरी, सन्दीप लामिछाने, शाहब आलम, नन्दन यादवले समान एक विकेट लिएका छन् […]