काठमाडौं– दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जिओ गोरले नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शुक्रबार भेटवार्ता गरेका छन्। खनालसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। उक्त भेटमा विशेषगरी व्यापार विस्तार र लगानी प्रवर्द्धनका विषयमा कुराकानी भएको काठमाडौंस्थित अमेरिकी दूतावासले […]