१७ लघुवित्त नयाँ ऋण दिनै नसक्ने अवस्थामा, ६५ लाख ग्राहक प्रभावित हुने जोखिम

नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेपछि कम्तीमा १७ वटा लघुवित्त वित्तीय संस्था नयाँ कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुगेका छन्। बढ्दो खराब कर्जा, कमजोर ऋण असुली र पूँजीकोषमा परेको चापका कारण लघुवित्त क्षेत्रको वित्तीय अवस्था थप जटिल बन्दै गएको देखिएको हो। राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ चैतसम्म सात वटा लघुवित्त न्यूनतम पूँजीकोष […]