राष्ट्रियसभाको बैठक १७ गतेका लागि सर्‍यो

काठमाडौं – राष्ट्रियसभाको बैठक यही चैत १७ गते ११ः१५ मा बस्ने भएको छ । दिउँसो १ बजेर १५ मिनेटको समयमा तोकिएको बैठक ढिला गरी सुरु भएको थियो । बैठक सुरु हुने वित्तिकै प्रतिपक्षी दलको अवरोधपछि आज अपराह्न ३ः३० बजे बस्ने गरी सूचनाद्वारा निर्धारण गरिएको थियो । सोही समयमा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने […]