सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन गर्न राहदानी विभागले दुई सिफ्टमा सेवा सञ्चालन गर्नुका साथै सार्वजनिक बिदाका दिन पनि राहदानी सेवा उपलब्ध गराउन थालेको छ। विभागले साउन १४ गतेदेखि दैनिक दुई सिफ्टमा विद्युतीय राहदानी सेवा सञ्चालन गर्दै आएको छ। यस अवधिमा दैनिक १,५०० आवेदन फाराम खुला गरिएको विभागले जनाएको छ। विशेषगरी कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) का […]