१९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदीय समितिको बैठक गोप्य गर्ने विषयमा आपत्ति जनाएका छन् ।
केसी प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सदस्य छन् ।
यो समितिको कार्यविधिमाथिको छलफलमा बोल्दै उनले अनावश्यक …