तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल असोज २९ गते बुधबार। कात्तिक कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। मेष: आज यात्राका योजना विफल हुनसक्छ । शैक्षिक क्षेत्र कमजोर नै रहनेछ तर आत्मबल बढाएर काम गरेमा सफलता मिल्नसक्छ । वृष: […]