तत्कालीन गृहसचिव दुवाडीलाई ७ दिनका लागि उपत्यका बाहिर जान अनुमति

काठमाडौँ – भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई ७ दिनका लागि काठमाडौँ उपत्यका बाहिर जान अनुमति दिएको छ।